ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
एसियन गेम्स क्वालिफायरअन्तर्गत आज मलेसियाविरुद्ध उत्कृष्ट रन बनाइरहेका कुशल भुर्तेल टी२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका छन्।
उनले दीपेन्द्र सिंह ऐरीलाई उछिनेका हुन्। ऐरीको २१ सय ८० रन छ। भुर्तेलले त्यसलाई उछिन्दै २१ सय ९८ रन बनाइसकेका छन्।
मलेसियाविरुद्ध आक्रामक पारी खेल्ने क्रममा उनले ३६ बलमा ८४ रन बनाइसकेका छन्। ९ चौका र ६ छक्कासहित नटआउट खेलिरहेका छन्।
भुर्तेलले २५ बलमा ५० रन पूरा गरेका थिए।
लेबनान-इजरायल युद्धविराम घोषणा
एशियन गेम्स छनोट:नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य
सभापति लामिछानेले नरेन्द्र मोदीलाई दिए नेपाल भ्रमणको निम्तो
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
प्रतिक्रिया