स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान
रामेछाप नगरपालिका–८ बावियाखर्क स्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिनुभएको छ ।
गाँउमै सुविधा सम्पन्न सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरी गुणस्तरीय सेवा प्रवाह गराउन सहयोग पु¥याउने उद्देश्यले आफूहरुले जग्गा दान दिएको जग्गा दाता उद्धवप्रसादले बताउनुभयो ।
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
पदाधिकारी हटाएपछि दैनिक स्वास्थ्य संस्थामा कठिनाइ, कामकाज नरोक्न विभागीय प्रमु…
जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध
स्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
राष्ट्रपति पौडेल अस्पताल भर्ना
स्वास्थ्य बिमाबाट वञ्चित विपन्न परिवारलाई नगरपालिकाको सहयोग
प्रतिक्रिया