मधेस मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमनः दुई जना पक्राउ
काठमाडौँ, १७ चैतः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका छ । सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए ।
यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो ।
मधेश प्रदेशमा हरियाली क्षेत्र बढाउन संसदीय समितिले निर्देशन
‘जुन आमाको कोखबाट जन्मिए उनैको थरबाट नागरिकता चाहन्छु’
‘नयाँ सरकार निर्माणबाट मुलुकमा आर्थिक चलायमान हुने’
मधेसका सभामुखका लागि दुई जनाको उम्मेदवारी
मधेशको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नद…
ओलीको कदम मधेशमा ब्याकफायर, प्रदेश प्रमुखपछि सभामुख पनि गुमाउदै
मधेशमा किचलाे: सरकार त बन्याे, मन्त्रिपरिषद विस्तार हुन सकेन
प्रतिक्रिया