घरायसी विवाद हुदा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। पाटन नगरपालिका-४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो।
मंगलबार घरायसी विवाद भएको र सोही क्रममा श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनाको बुधबार उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।
उपचारकै क्रममा उनको डडेल्धुरा अस्पतालमा बुधबार मृत्यु भएको प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। सुनाको खुट्टा, ढाड र टाउकोमा गम्भीर चोट लागेको थियो। प्रहरीले श्रीमान ऐरीलाई नियन्त्रणमा लिएको छ।
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
प्रतिक्रिया