पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु, ५० जना घाइते
पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तका अधिकारीहरूले आइतबार सञ्चारमाध्यमलाई यस बारे जानकारी गराएका छन् । वर्षा र बाढीले थुप्रै घरहरू भत्किएको र सडक अवरुद्ध भएको छ ।
बिहीबार रातिदेखि यस क्षेत्रमा वर्षासँग सम्बन्धित घटनाहरूमा २३ जनाको मृत्यु भएको छ भने बाढीका कारण दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ५ जनाको मृत्यु भएको छ। घटनाको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले जनाएका छन् ।
इजरायली हवाई अड्डाहरूलाई निशाना बनाएको इरानको दाबी
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
दुई महिनापछि इरान र इजरायलबिच फेरि हानाहान
७ वर्षपछि उत्तर कोरिया पुगे सी, किमले गरे भव्य स्वागत
फिलिपिन्समा शक्तिशाली भूकम्प: मृतकको संख्या १५ पुग्यो
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतङ्ककारी मारिए
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
प्रतिक्रिया