दक्षिण कोरियामा पत्रकार सम्मेलनमै विपक्षी नेतामाथि चक्कु प्रहार
दक्षिण कोरियामा विपक्षी नेता ली जे–म्युङमाथि चक्कु प्रहार गरिएको छ । डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख ली जे–म्युङमाथि बुसानमा पत्रकार सम्मेलनकै क्रममा छुरा प्रहार भएको हो ।
५९ वर्षीय लीको घाँटीको देब्रे भागमा छुरी हानिएको र उनको उपचार जारी रहेको अन्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।लीमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
सहकारी क्षेत्रका ऋणीलाई ठूलो राहत दिने गरी सरकारले नयाँ व्यवस्था लागू
सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना
संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक
परिवर्तनको पक्षमा अघि बढ्यो न्यायालय, बुढो कांग्रेस बाईबाई
सभापति लामिछानेले ज्ञानेन्द्र शाहीलाई के भने ?
प्रतिक्रिया