तराईमा उत्पन्न विवादबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
प्रतिनिधि सभाको निर्वाचत लक्षित सुरक्षा चुनौतिलाई लिएर केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
शनिबार साँझ गृहमन्त्री एवं केन्द्रीय सुरक्षा समितिका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसेको हो। गृह मन्त्रालयमा बसिरहेको बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारी उपस्थित रहेका छन्।
बैठकमा पछिल्लो समय तराई-मधेसमा देखिएको विवादबारे छलफल भइरहेको जनाइएको छ। त्यस्तै, निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाइएको छ।
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
सहकारी क्षेत्रका ऋणीलाई ठूलो राहत दिने गरी सरकारले नयाँ व्यवस्था लागू
सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना
संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक
परिवर्तनको पक्षमा अघि बढ्यो न्यायालय, बुढो कांग्रेस बाईबाई
सभापति लामिछानेले ज्ञानेन्द्र शाहीलाई के भने ?
प्रतिक्रिया