कोरोनाको नयाँ ‘भेरिएन्ट’ बाट सतर्क रहन डब्लूएचओको चोतावनी
काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग र सर्तक रहन आग्रह गरेको छ ।
डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै यस्तो अपिल गरेको हो । डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको दाबी गरेको छ ।
यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न डब्ल्यूएचओको आग्रह छ । अहिले पनि कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरियन्ट जेएन १ बाट भएको डब्लूएचओले जनाएको छ ।
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
पदाधिकारी हटाएपछि दैनिक स्वास्थ्य संस्थामा कठिनाइ, कामकाज नरोक्न विभागीय प्रमु…
जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध
स्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
राष्ट्रपति पौडेल अस्पताल भर्ना
स्वास्थ्य बिमाबाट वञ्चित विपन्न परिवारलाई नगरपालिकाको सहयोग
प्रतिक्रिया