बेलायत सरकारले रुवाण्डासँग शरणसम्बन्धी ’नयाँ सन्धि’मा काम गरिरहेको छः प्रधानमन्त्री सुनक
बेलायत र रुवान्डाले शरणार्थीहरू लक्ष्यित नयाँ सम्झौताको लागि काम गरिरहेको ऋषि सुनकले बुधबार बताउँनु भएको छ ।
बेलायतको सर्वोच्च अदालतले आप्रवासीहरूलाई अफ्रिकी देशमा लैजान गैरकानूनी भएको फैसला गरेपछि नयाँ ढङ्गले छलफल अगाडि बढेको हो ।
“सरकारले रुवान्डासँग नयाँ सन्धिमा पहिले नै काम गरिरहेको छ र हामी आजको निर्णयको आधारमा यसलाई अन्तिम रूप दिनेछौं,“ प्रधानमन्त्रीले सांसदहरूलाई बताउनु भएको छ ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया