तेस्रो चीन-अमेरिका-क्यानडा बौद्ध मञ्च पूर्वी चीनमा शुरु
तेस्रो चीन-अमेरिका-क्यानडा बौद्ध मञ्च पूर्वी चीनको झेजियाङ प्रान्तको हाङ्झाउमा शुरु भएको छ । सो भेलामा करिब तीन सय प्रतिनिधि र अतिथिहरू उपस्थित छन् ।
"शान्त मन, शुभ सहअस्तित्व" नारा रहेको यस मञ्चले चीन, संयुक्त राज्य अमेरिका र क्यानडाका बौद्ध समुदायहरूलाई शान्तिसँग जोड्ने लक्ष्य राखेको छ।
"शान्त मन, शुभ सहअस्तित्व" भन्ने विषय रहेको फोरमले चीन, संयुक्त राज्य अमेरिका र क्यानडाका बौद्ध समुदायलाई शान्तिप्रिय व्यक्तिहरूसँग जोडेर तीन देशबीच अन्तरराष्ट्रिय बौद्ध धर्म आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको पनि बताइएको छ ।
क्यानडा मित्रता, शान्ति प्रवर्द्धन, पूर्वी र पश्चिमी सभ्यताहरू बीचको आदानप्रदान र आपसी सिकाइलाई सहज बनाउन र मानवजातिको साझा भविष्य भएको समुदाय निर्माणमा योगदान पुर्यारउँने चीनको बौद्ध संघका प्रमुख यान्जुएले उल्लेख गरेका छन् ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया