इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गर्याे

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ ।
इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन सहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।
लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको छ ।
इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती सहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।

चर्चित कार्यक्रम ‘सीआईडी’का अभिनेता दिनेश फडनिसको निधन

रहस्यमय ठाउँ जहाँबाट कुकुरले हाम फालेर गर्छ आत्महत्या

मणिपुरमा हिंसात्मक झडप हुँदा १३ जनाको मृत्यु

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता

मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपा अगाडि, तेलङ्गनामा क…

युक्रेनमाथि रूसको विजयका लागि एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको नि…

युक्रेन युद्ध: रुसद्वारा निशस्त्र युक्रेनी युद्धबन्दीहरूलाई मारेको आरोप

प्रतिक्रिया