राष्ट्रियसभा बैठक बस्दै,यस्तो छ कार्यसुची
काठमाडौँ। राष्ट्रियसभा बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा बस्दैछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक बर्ष २०७९र८९को बार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन् ।
रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संसोधन मस्यौदा समितित गठन सबन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपाङ्गता भएका ब्यक्तिको अधिकार कार्यान्वयन सबन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिधालय बिधेयक २०८०’ बैठक समक्ष प्रस्तुत गर्नेछन् ।
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधानय सबन्धी बिधेयक २०८० लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
एकतीस सय सुकुमवासी परिवार सरकारी रेकर्डबाटै गायब, छ प्रतिशत मात्रै होल्डिङ स…
कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
प्रतिक्रिया