काठमाडाै। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गको निःशुल्क उपचार गरेको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । विपन्न, असहाय, बेवारिसे बिरामीलाई निःशुल्क उपचार गरेको विवरण सार्वजनिक गर्न मन्त्रालयले स्वास्थ्य सं…