Donald Trump ले चीनले अमेरिकी विमान निर्माता Boeing का २०० वटा विमान खरिद गर्न सहमति जनाएको बताएका छन्। उनले भविष्यमा यो संख्या बढेर ७५० वटासम्म पुग्न सक्ने दाबीसमेत गरेका छन्। एयर फोर्स वनमा पत्रकारहरूसँग क…