बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
मनोरञ्जन

रुसलान स्विमसूट क्यालेन्डरका लागि प्रियंकाकाे वाेल्ड अवतार

२५-भाद्र-२०७६ | ०९:२३:४८ am

रुसलानले आफ्नो ब्राण्ड एम्बेसेडर प्रियंका कार्कीको साथ फेसन स्विमसूट क्यालेन्डर प्रस्तुत गरेको छ ।

क्यालेन्डरको उद्देश्य ग्लोबल स्तरको बराबरीमा फैशन मापदण्डको सहयोग मार्फत उन्नतिका लागि, उद्योगको नयाँ बेन्चमार्क सिर्जना गर्ने रहेको रुसलानले जनाएको छ ।

फोटो सुटको सन्दर्भमा प्रियंका कार्कीले, स्विमसूट क्यालेन्डरमा रहनु शारीरिक र मानसिक माग हो, तर मलाई लाग्छ कि ठूला र बिभिन्न काम गर्न कडा मेहनत गर्नुबाहेक अर्को विकल्प नभएको बताएकी छन ।

फेशन क्यालेन्डरहरू मार्फत ब्रान्ड एसोसिएसनको चलन विश्वव्यापी रूपमा रहेको छ ।

रुसलान स्विमसूट क्यालेन्डरको प्रत्येक पृष्ठ भैरवाको टाइगर प्यालेस रिसोर्टमा शूट गरिएको थियो।

 

 

 

सम्बन्धित समाचार