सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
खेलकुद

भिर्गिल भान डाइक लिभरपुलमै बस्ने

२२-भाद्र-२०७६ | ०८:४२:३७ am

इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान डाइक लिभरपुलमै बस्न सहमत भएका छन् ।

लिभरपुलसँग लामो समयको अनुबन्ध सम्झौता नवीकरण गर्न उनी राजी भएका छन् । लिभरपुलसँग उनको ६ वर्षको नयाँ सम्झौता भएकाे छ।

डच डिफेन्डर डाइक सन् २०१८ मा ७५ मिलियनमा एनफिल्ड आएका डाइकको क्लबसँगको सम्झौता अझै ४ वर्ष बाँकी रहेको छ ।

तर, डाइक सम्झौता सकिनु अघि नै हरेक साता २ लाख मिलियन पाउने गरी क्लबसँग नयाँ सम्झौता गर्न राजी भएका छन् ।

डाइकले क्लब आएपछि लिभरपुलले च्याम्पियन्स लिग र सुपर कप जितेका छन् ।गत साता डाइक युइएफए वर्ष खेलाडी समेत घोषित भएका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार