बिहिबार, मंसिर २६, २०७६ | Thursday, December 12, 2019

काठमाडौँ
पौडेल पक्षले बहिस्कार गर्‍यो केन्द्रीय समिति बैठक   * बंगलादेशी विदेशमन्त्रीकाे भारत भ्रमण रद्द   * मनाङको माथिल्लो भेगमा भारी हिमपात   * ४ जनालाई नागरिकता दिनुपर्छ भन्दा मोदीको कुर्सि हल्लिदैछ तर नेपालमा जो आउँछ घुस ल्याउँछ नागरिकता पाउँछ   * राष्ट्रियसभाको निर्वाचन गर्ने मिति घोषणा   * सात किलो चरेससहित चारजना पक्राउ   * हिमपातले टिपर दुर्घटना गरायो, दुईको मृत्यु   * संघमा खुलेको अधिकृतको विज्ञापन पर्याे विवाद   * राउटेलाई कूल पूजाको चटारो   * तीन दिनसम्म लगातार बदली, वर्षा र हिमपातको सम्भावना : मौसमविभाग   *
बिहिबार, मंसिर २६, २०७६ Thursday, December 12, 2019
अन्तर्राष्ट्रिय

न भूते न भविश्यतीः मरेका बावुलाई जन्त लगेर विवहा सम्पन्न

२८-साउन-२०७६ | १२:५५:२५ pm

कुनै घटना यस्ता हुन्छन् जसलाई नभुते नभविश्यती भन्न सकिन्छ । भारतमा एउटा यस्तै घटना घटेको छ । तामिलनाडुका बिल्लुपुरका छोराले आफ्ना मरेका बावुलाई जन्त लगेर आफ्नो विवहा गरी श्रीमति घर भित्राएपछि अर्को दिन सदगद गरेका छन् ।

विवहा गर्ने चर्चा चल्दा चल्दै बावुको मृत्यु भयो । बावुको सानै देखिको इच्छा छोराको विवहामा जन्त जाने थियो । त्यो इच्छा हुँदा हुँदै बाबुको मृत्यु भै सकेपछि दुलाहा बन्ने केटा जसको नाम केडी अलेक्जेण्डर थियो र उनको विवहामा दशैको बेलामा हुनेवाला थियो । उनका वुवा देवमणी छोराको विवाह हुने भयो हर्षित भएको बेलामा मृत्यु भयो । छोरालाई आफ्नो वुवालाई जन्त नलिइकन जानु पर्ने भयो भन्ने चीन्ताले सतायो । त्यसपछि केडि तुरन्तै प्रस्तावीत दुलहीसंग आफ्ना बावुको इच्छा बताउन गएर त्यही मृत बावुलाई जन्ति बनाएर ल्याउनका लागि २ महिना अगाडी विवहा गर्ने प्रस्ताव गरेर दुलही तथा ससुराली सवैले यो कुरा स्विकार गरे ।

यसरी श्रीमती अन्नपुर्णानीले यो कुरामा हुन्छ भने पछि विवहा पनि २ महिना अगाडी भयो । अन्नपुर्णानी एक विद्यालयकी शिक्षिका हुन् । उनको केडीको विवहा मृत देवमणीको लाशको अगाडी सम्पन्न भएको हो । शुक्रवार दुलाहा र उनको बावुको लाशलाई नुहाई धुवाई गराएर जन्त लगेर विवहा गरेर दुलही घरमा ल्याएको अर्को दिन शनीवार ३ अगाडी दाहसंस्कार गरिएको छ ।

सम्बन्धित समाचार