फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव एपीएफ टोलीद्वारा फेला
कास्की-कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले असोज २६ गते फेला पारेको छ ।
धादिङ घर भएका २२ वर्षिय सुरज नगरकोटी सोमबार उक्त तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव सो तालबाट बाहिर निकालेको हो ।
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु
प्रधानन्यायाधीश शर्माद्वारा न्यायपालिका थप समुन्नत र सबल बनाउने प्रतिबद्धता
कोशी प्रदेशमा पनि बेरुजु बढ्दो
प्रतिक्रिया