भक्तपुरको विद्यालयमा ‘भीषण’ आगलागी, दुई तला क्षतिग्रस्त
भक्तपुर नगरपालिका लिवालीस्थित ख्वप्रिङ इंग्लिस सेकेन्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तलामा पूर्ण रूपमा क्षति पुगेको र पाँचवटा कक्षाकोठा जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए ।
आगलागीबाट करिब ५० लाख रुपैयाँबराबरको क्षति भएको छ । विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने अनुमान छ ।
हाल जलेका सामग्री हटाउने र सरसफाइको कार्य सुरु गरिएको छ । धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ ।
क्षतिको विस्तृत विवरण संकलन जारी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने
रोल्पामा जीप दुर्घटना, तीन जनाको ज्यान गयो
भन्सार घोटाला गरेको आरोपमा बीवाईडी कम्पनीका ७७४ विद्युतीय गाडी सशस्त्र प्रहरीक…
उत्तर कोरियाको आणविक दौड तीव्र
इनरुवामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद
प्रतिक्रिया