पहिरोमा पुरिएका एक जनाको एपीएफ टोलीद्वारा जीवितै उद्वार
स्याङजा - स्याङजा जिल्लाको वालिङ नगरपालिका १४ तमादी भन्ने स्थानमा पहिरोले पुरिएको एक घरबाट एपीएफ टोलीले असोज ८ गते एक जनाको सकुशल उद्वार गरेको छ।
सोही ठाउँ बस्ने माया नेपालीको घर पहिरोले पुरिदा सोही घरमा पुरिएका उनलाई एपीएफ टोलीले जीवितै उद्वार गरेको हो । सो ठाउँबाट एपीएफ टोलीले अन्य ९ जनाको शव फेला पारेको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गुल्म स्याङजाबाट एपीएफ टोली तत्कालै उद्वारको लागि त्यस स्थानमा खटिएको थियो ।
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
प्रतिक्रिया