कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं - ललितपुरको क्यान्सर अस्तालाम कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
ललितपुरकी ६६ वर्षीया वृद्धा महिलाको ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी क्रमा हिजो राति मृत्युभएको छ ।
भाद्र ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिए ,ललितपुर स्वास्थ्य कार्यालयले एक सूचना प्रकाशन गरेर जानकारी दिएको छ ।
प्रतिक्रिया