उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं - ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
काठमाडौं निवासी ६३ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
ती पुरुषलाई भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
प्रतिक्रिया