दुई महिलामाथि बलात्कार गरेको आरोपमा पाेखरावाट बामदेव पक्राउ
काठमाडाैँ-दुई महिलामाथि बलात्कार गरेको आरोपमा पाेखरा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।
पोखरा महानगर-७ शान्तिनगर बस्ने ३७ वर्षीय बामदेव सुवेदीलाई प्रहरीले पाेखराबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेकाे हाे ।
उनीमाथी ३१ र ३६ वर्षीया दुई महिलालाई विभिन्न डर, धम्की तथा प्रलोभन देखाइ बलात्कार गरेको आरोप छ ।
बामदेव सुवेदीलाई प्रहरीले किटानी जाहेरी आएको आधारमा पक्राउ गरेको हो।
प्रहरीले सुवेदीविरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
प्रतिक्रिया