पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु
काठमाडौं । थप एक कोरोना संक्रमित युवककोपाटन अस्पतालमा मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत भइरहेको क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
ती २९ वर्षीय युवकको कोरोना संक्रमण देखिएपछि उनी साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारारत थिए ।
प्रतिक्रिया