नबिल बैंकका सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु
कास्की- नबिल बैंकको सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु भएकाे छ ।
पोखराकाे पोखरा समागृह शाखामा कार्यरत रक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु भएको हाे ।
पोखरा १४ का वडा सदस्य जितेन्द्र थापाका अनुसार उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ थालिएको छ ।
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
प्रतिक्रिया