पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं- पाटन अस्पतालमा भर्ना भएकी भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमितहरू महिलाको आज बिहान मृत्यु भएको छ ।
त्यस्तै काठमाडौंकी ५१ वर्षीया महिलाको गत राति पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयल ललितपुरले जनाएको छ । उनी पनि कोरोना संक्रमित हुन् ।
प्रतिक्रिया