ललितपुरको पाटन अस्पतालमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं - ललितपुरको पाटन अस्पतालमा उपचारत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
गत मंगलवार किस्ट अस्पतालको आइसियूमा उपचाररत अर्घाखाँची स्थायी घर भएका ४८ वर्षीय पुरुषको वुधवार साझको समयमा मृत्यु भएको अस्पताले जनाएको छ ।
यस्तै गरी मंगलवार पाटन अस्पतालमा उपचारत गराएरहेको ललितपुर निवासी ६५ वर्षीय महिलालाई कोरोना पुष्टि भएको महिलालाई आजा विहान ६ बजेतिर मृत्यु भएको छ ।
प्रतिक्रिया