चितवनमा थप १२ जनामा कोरोना संक्रमित
काठमाडौं - चितवनमा थप १२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमित भेटिएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।
उक्त प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणको क्रममा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमित पुष्टि भएको उक्त प्रयोगशालाले जनाएको छ ।
प्रतिक्रिया