आजको मौसमः देशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना
काठमाडौं -आज काठमाडौं उपत्यकामा बिहानैदेखि घामको चहकिलो किरण देखिएको छ। देशभित्रका केही जिल्लाहरुमा भारी वर्षाको समभावना रहेकोले बाढी पहिरोबाट ठूलो जनधनको क्षेति हुने नागरिकलाई जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर केहि भुभागमा सामान्य बदली रही मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशखाले उल्लेख गरेको छन् ।
त्यसैगरी आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरुमा साथै देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको प्रदेशहरु बागमती प्रदेश,प्रदेश १,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको समभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
प्रतिक्रिया