देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानहरुमा बदली रही दिउँसो पनि देशभर सामान्यतया बदली र केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ
जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको अनुसार आज देशका केही स्थानमा भारी वर्षा हुने क्षेत्रहरु, गण्डकी प्रदेश र प्रदेश नं ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
प्रतिक्रिया