गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार नेविसंघका नेताको मृत्यु
पोखरामा गाडीले ठक्कर दिँदा नेपाल विद्यार्थी संघ (नेविसंघ)का एक नेताको मृत्यु भएको छ।
पोखराको सृजनाचोकमा भएको सवारी दुर्घटनामा नेविसंघका पूर्व केन्द्रीय सदस्य राजीव बास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति बास्तोला सवार मोटरसाइकललाई बा. प्र.०३–००१–क १६५० नम्बरको मिक्स्चर गाडीले पछाडिबाट ठक्कर दिँदा बास्तोलाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नजिकैको मेट्रोसिटी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
बास्तोलाको शव पोस्टमार्टमका लागि पोखराको मणिपाल अस्पतालमा राखिएको छ।
जहजमा समस्या आएपछि बुद्ध एयरको जहाज काठमाण्डु फर्काइयो
अमेरिका–इरानबीच १४ बुँदे सम्झौता : होर्मुज खुल्यो, अमेरिकी नौसैनिक फिर्ताको …
आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँ…
दुई मन्त्रीलाई अँगालो हालेर बालेनले लेखे- देश बनाउने टोली
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
प्रतिक्रिया