दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार मे –२४ देखि जुन –६ सम्मको अवधिमा छिमेकी देश इरान र पाकिस्तानबाट कुल ८५ हजार ४२० जना अफगानी स्वदेश फर्केको टोलो न्यूजले बुधवार रिपोर्ट गरेको छ।
रिपोर्टका अनुसार यस अवधिमा करिब ४४ हजार ५९६ जना इरानबाट अफगानिस्तान प्रवेश गरेका थिए भने अन्य ४० हजार ८२४ जना पाकिस्तानबाट फर्केका थिए।
सीमापार नागरिकको आवागमनलाई नियमन गर्ने निकाय आइओएमले देशमा फर्कका र जोखिममा रहेका मानिसहरूलाई मानवीय सहायता र सुरक्षा सेवाहरू प्रवाह गर्ने काम जारी राखेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
अफगानिस्तानले पछिल्लो समयमा आर्थिक चुनौतिहरू र क्षेत्रीय आप्रवासन प्रवृत्तिको बिचमा स्वदेश फर्कने नागरिकहरूको अवस्थामा स्थिरता कायम गर्न सक्षम भएको जनाइएको छ।
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
मेटलाइफ नेपाल र मेटलाइफ फाउन्डेसनद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
प्रतिक्रिया