‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज
राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको अवस्था विश्लेषण गर्न सहज भएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यहाँ राखिएको मेसिनले पालिकाभित्रको वातावरण प्रदूषणको अवस्था थाहा हुने भएकाले वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज भएको बताउनुभयो ।
उक्त यन्त्रले २४ घण्टा नै वातावरणको निगरानी गर्ने गरेको छ । “हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ, जसले प्रदूषण नियन्त्रणका काम गनए सहज भएको छ”, उहाँले भन्नुभयो ।
दुई वर्षअघि यहाँ स्टेशन स्थापना गरिएको हो । सङ्घीय सरकारले करिब रु एक करोड मूल्यको मेसिन जडान गरेको छ ।
सिंहदरबारमै बस्न थाले महावीर पुन, मन्त्री निवास छाडेर कार्यालयमै सारे सामान
पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
गलत व्यक्तिलाई लुट्न खोज्दा अपराधी नै अस्पताल पुग्ने हालतमा, UFC फाइटर Polyana…
नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल
प्रधानमन्त्री र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ: अर्थमन्त्री
गृह मन्त्रालयमा सुदन गुरुङको पुनरागमन, दरबार हत्याकाण्डको फाइल फेरि खोल्ने घो…
रास्वपा बागमती प्रदेश अधिवेशन : पाँच मत खसेपछि मतदान स्ठगित
प्रतिक्रिया