गलत व्यक्तिलाई लुट्न खोज्दा अपराधी नै अस्पताल पुग्ने हालतमा, UFC फाइटर Polyana Viana ले सिकाइन् कडा पाठ
ब्राजिलको Rio de Janeiro मा एक व्यक्तिले रातको समयमा एक महिलालाई लुट्ने प्रयास गर्यो। तर उसले सिकार बनाउन खोजेकी महिला साधारण व्यक्ति नभई Polyana Viana थिइन्।
लुटेराले धम्क्याउन खोजेपछि भियानाले तत्काल आत्मरक्षामा उत्रिँदै आक्रमणकारीलाई नियन्त्रणमा लिइन्। उनले प्रतिकार गर्दै लुटेरालाई कुटपिट गरिन् र प्रहरी आउँदासम्म नियन्त्रणमै राखेको बताइएको छ। त्यसपछि प्रहरीले घटनास्थलबाट उक्त व्यक्तिलाई पक्राउ गरेको थियो।
यो घटना सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। धेरै प्रयोगकर्ताले यसलाई अपराधीका लागि कडा चेतावनी र आत्मरक्षाको उत्कृष्ट उदाहरणका रूपमा टिप्पणी गरेका छन्।
"कहिलेकाहीँ गलत व्यक्तिलाई निशाना बनाउँदा परिणाम उल्टै पर्न सक्छ
फिलिपिन्स भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
विश्वकप २०२६ को उद्घाटन समारोह : कहिले सुरु हुन्छ, को-को कलाकारले गर्दैछन् प्र…
२३ दिनका लागि ६० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ
पदमा बढीमा तीन वर्ष मात्रै बस्ने: नवप्रवर्तन मन्त्री पुन
२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी
पाँच मत खसेपछि रोकियो रास्वपा वाग्मतीको चुनाव
प्रतिक्रिया