महिलालाई विदेश पठाएको आरोप: काठमाडौँबाट पक्राउ परे ६ जना
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा काठमाडौँबाट ६ जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरतकुमार थापा क्षेत्रीका अनुसार काठमाडौँका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश साह छन्।
यसैगरी मोरङको सुन्दरहरँैचा नगरपालिका–४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ का पशुपति राई पनि पक्राउ परेका छन्।
उनीहरुबाट नगद ३१ लाख ८० हजार रुपैयाँ पनि बरामद भएको छ।
यस्तो छ आज विदेशी मुद्राको भाउ
कुटपिटको आरोपपछि पीडितको गुनासो: उजुरी लिएन प्रहरीले, छोरामाथि पनि खतरा र…
बालेन सरकारको ठूलो ‘क्लिनअप’ तयारी: ३ मन्त्री र ५ सचिव हटाउने संकेत, कार्यसम्…
रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ, १० दिनपछि मुख्य आरोपित सार्वज…
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
महिलालाई विदेश पठाएको आरोप: काठमाडौँबाट पक्राउ परे ६ जना
यी हुन् आठ विश्वविद्यालयमा उपकुलपति पदमा ‘सर्टलिस्ट’मा भएका आवेदकहरू
प्रतिक्रिया