गुल्मीमा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
ल्मीमा सांसद सागर ढकाल गाडी दुर्घटनामा परेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खलेमा गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको हो ।
प्रहरीले दुर्घटनामा कुनै मानवीय क्षति नभएको र गाडीमा सवार सबै जना सुरक्षित रहेको बताएको छ
यी हुन् आठ विश्वविद्यालयमा उपकुलपति पदमा ‘सर्टलिस्ट’मा भएका आवेदकहरू
समर्थकहरूलाई ककरोच पार्टीले भन्यो- दिपकेको स्वागतमा विमानस्थलमा भेला नहुनू
काठमाडौंमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
रुसले कब्जा गरेको क्षेत्रमा ५ जहाजलाई निसाना बनायौँ: युक्रेन
अण्डाको नयाँ मूल्य निर्धारण
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
महिलालाई विदेश पठाएको आरोप: काठमाडौँबाट पक्राउ परे ६ जना
प्रतिक्रिया