भुटानलाई नेपालले दियाे ११४ रनकाे लक्ष्य
काठमाडौं । मलेसियामा भइरहेको एसिसी प्रिमियर कपमा भुटानविरुद्ध नेपालले ११४ रनको मध्यम योगफल तयार गरेको छ ।
मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभर अन्तिम बलमा सबै विकेट गुमाएर ११३ रनमा समेटियो ।
नेपालका लागि सिता राना मगर २८ बलमा सर्वाधिक ३७ रन बनाउँदै आउट भइन् । सिताले आठौं विकेटका लागि रुविना क्षेत्रीसँग मिलेर ३१ बलमा ४० रनको महत्वपुर्ण साझेदारी गरिन् ।
रुबिना २१ बलमा २४ रन बनाउँदै आउट भइन् । सोनी पाख्रीन १३ तथा सम्झना खड्का १० रनमा आउट भइन् ।
भुटानका लागि छिरिङ ज्याङ्बो र सोनामले समान ३, कप्तान अञ्जु गुरुङले २ तथा रित्शी चोदेन र रिया प्रधानले १ विकेट लिइन् ।
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
सीमा विवादमा वार्ताको ढोका खुलेको अर्थमन्त्री वाग्लेको दाबी, संसदमा बहस चर्कियो
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
भक्तपुरको विद्यालयमा ‘भीषण’ आगलागी, दुई तला क्षतिग्रस्त
बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु
रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…
प्रतिक्रिया