आत्महत्या दुरुत्साहन आरोपमा टिकटकर न्यू स्टार पक्राउ

टिकटकर अमित यादव (न्यू स्टार) आत्महत्या दुरुत्सान मुद्दामा पक्राउ परेका छन्।

टिकटक प्लेटफर्ममा अश्लील कुराकानी गरेको आरोपमा कयौं पटक पक्राउ परिसकेको धनुषाका यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो। 

धनुषाको गणेशमान चारनाथ ८ चितहा लवटोली (पोर्ताहा) बस्ने अन्दाजी २७ वर्षीय न्यू स्टार नामले चर्चित अमितलाई धनुषा प्रहरीको सहयोगमा पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।

उनलाई यसपटक टिकटकमा अश्लील गाली, अभद्रता प्रदर्शन नभएर आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरिएको हो।

टिकटक भिडिओकै सन्दर्भमा एक युवतीलाई आत्महत्या गर्न बाध्य बनाएको उनीमाथि आरोप छ।

यसअघि उनी कैयौँ पटक पक्राउ परिसकेका छन्। उनलाई केही महिना अगाडी धनुषा प्रहरीले समेत अभद्रता प्रदर्शन गरेको भन्दै पक्राउ गरेको थियो।

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’ : नीलाम्बर आचार्य

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थगित

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास