लमजुङ दुर्घटना: मृतक र घाइतेको खुल्यो परिचय
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते र मृतकको पहिचान खुलेको छ ।
मर्स्याङ्दी उस्ताकी ४० वर्षीया गंगामाया भन्ने त्रिवेणी गुरुङ र सोही ठाउँकी ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको हो ।
यस्तै, ५० वर्षकी विमलादेवी घलेको अवस्था गम्भीर छ । ३४ वर्षकी रिता गुरुङ, सफल गुरुङ, ६२ वर्षका सन्त बहादुर घर्ती, २५ वर्षका करण अधिकारी, १८ वर्षका रुद्रमान घले, १० वर्षकी प्रिसिका गुरुङ र ३८ को सोमलाल तामाङको अवस्था मध्यम छ ।
२१ वर्षका प्रकाश गुरुङ, विमान घले र १९ वर्षीय इन्द्र घलेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
थवाङ दुर्घटना - मृतकको संख्या २० पुग्यो
मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार
निर्वाचन कर्मचारी सवार जिप दुर्घटना : एक जनाको मृत्यु
धादिङ दुर्घटना : एक जनाको मृत्यु, २ जना घाइते
रामेछाप बस दुर्घटन : मृतकको संख्या १२ पुग्यो
धादिङ चालिसेको दुर्घटनामा ३५ जना घाइते
चीनको दक्षिणी युनान प्रान्तमा दुर्घटना, ११ रेल्वे कर्मचारीको मृत्यु
प्रतिक्रिया