निर्देशक निश्चल बस्नेतलाई मातृशोक
काठमाडौँ, १९ कात्तिकः निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई मातृशोक परेको छ ।
उपचारका क्रममा आज बिहान निश्चल बस्नेतकी आमा अमृता बस्नेतको निधन भएको हो । उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
७१ वर्षकी बस्नेत विगत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन् । पछिल्लो समय उनलाई निमोनियाँले च्यापेको थियो । उनको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
आमा बिरामी भएपछि नायिका स्वस्तिमा खड्का फिल्म ‘लाली बजार’को छायांकन बीचमै रोकेर काठमाडौं फर्किएकी थिइन् ।
म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि अस्पतालमा भ…
‘चलचित्र पत्रकार’ लोकार्पित
दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको दुई मिनेटमै टुटेपछि..
प्रतिक्रिया