रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी देखिएपछि डाक्टर पुगे नख्खु कारागार
काठमाडौँ, ३ भदौ : रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको भिटामिन ‘डी’ को कमी देखिएको छ ।
हिजो अस्वस्थपछि गरिएको रगत परीक्षणको रिपोर्टमा उनलाई भिटामिन डी को कमी देखिएको डा. जितेन्द्रप्रसाद यादवलाई उद्धृत गर्दै प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले भने, ‘रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको । धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर सा’वको ।
डाक्टर जितेन्द्रप्रसाद यादव आवश्यक स्वास्थ परामर्शका लागि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् ।
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ
पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा ...
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
एउटै समयमा सुत्ने र उठ्ने गर्नु मस्तिष्क र मुटुका लागि स्वस्थकर :अध्ययन
बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘…
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझ…
प्रतिक्रिया