क्यानडा उड्नै लाग्दा गायक सेन्चुरी केएमसी अस्पतालमा भर्ना
लोकदोहोरी ccको स्वास्थ्यमा समस्या आएको छ।
एक महिनाको सांगीतिक यात्राको क्रममा क्यानडा जान लागेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा अचानक पेटमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको गीतकार नेत्र अर्यालले सामाजिक सञ्जालमा लेखेका छन्।
हाल उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। उनको क्यानडासहित इजरायल र अस्ट्रेलियामा पनि सांगीतिक प्रस्तुतिसम्बन्धी कार्यक्रम तय थियो।
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
प्रतिक्रिया