गायिका एलिना चौहानको स्वरमा रहेको , म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक
गीतकार नमिता दवाडीको‘म त एक्लै ज्यूँछु बरु’ गीत सार्वजनिक भएको छ ।
गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ छ ।
प्रेम वियोगमा रहेकी युवतीको प्रेम गाथा बोल्ने ‘म त एक्लै ज्यूँछु बरु’मा एलिना गज्जबसँग खुलेकी छन् ।
भिडियोमा गायिका एलिना चौहानकै अभिनय देख्न सकिन्छ । आयुष क्षेत्री प्रिन्सको निर्देशन,सुविन गोदारको छायाङ्कन रहेको भिडियोको सम्पादन तथा कलर कल्पेश विश्वकर्माको रहेको छ ।
जनभावना समेटिने गरी विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
अमेरिका पुग्यो इरानी फुटबल टिम
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
इजरायली मन्त्री भन्छन्- ट्रम्पको सम्झौता मान्न बाध्य छैनौं
नेपाल डेभलपमेन्ट वाचले भन्यो : नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौती…
शिक्षकको अन्तर पालिका सरुवामा कडाइ, तीन बुँदे निर्देशन जारी
प्रतिक्रिया