बहुचर्चित गायीका पूर्णकला बिसीको नयाँ गीत "दुइ मुटुको सम्बन्ध" सार्वजनिक
काठमाडौँ, ६ चैत : लोक तथा दोहोरी क्षेत्रकै बहुचर्चित गायीका पूर्णकला बिसीको "दुइ मुटुको सम्बन्ध" बोलको नयाँ गीत सार्वजनिक भएको छ।
गीतमा पूर्णकला बिसी र शिवजी विश्वकर्माको सुमधुर स्वर रहेको छ। यास.आर युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको शब्द रवीन्द्र लामिछाने, संगीत सुजन विश्वकर्मा र संगीत संयोजन बिनोद बजुरालीको रहेको छ ।
मलामि - MALAMI New Nepali Lok Dohori Song Purnakal BC
म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि अस्पतालमा भ…
‘चलचित्र पत्रकार’ लोकार्पित
दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको दुई मिनेटमै टुटेपछि..
प्रतिक्रिया