दोलखामा बाँदरले बाली खाएर सखाप बनाइदिएपछि कृषकहरूले निकाले जुलुस
काठमाडाैँ। बाँदरले बाली खाएर सखाप बनाइदिएपछि कृषकहरूले जुलुस निकालेका छन् ।
बर्खे बालीका रुपमा रहेका मकै लगायत बाली फल नलाग्दै बाँदरले सखाप पार्न थालेपछि दोलखाको मेलुङ गाउँपालिका-७ का किसान आन्दोलित भएका हुन् ।
उनीहरूले बाँदर आतंक तत्काल नियन्त्रण गर्न माग गर्दै चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले जिल्लास्थित राजनीति दलहरूलाई समेत बाँदर नियन्त्रणमा गम्भीर हुन मागसहित ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउनुअघि उनीहरूले सदरमुकाममा जुलुस निकालेर नाराबाजी गरे । बाँदरले हैरान पारेपछि मेलुङका सयौँ कृषकहरू आफ्नो पीडा पोख्न सदरमुकाम पुगेका हुन् ।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया