रुपन्देहीमा बस दुर्घटना अपडेट : ४३ घाइते सबै व्यक्तिहरुको नामावलि विवरण

गएराति रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्।

दाङबाट काठमाडौँ तर्फ आउँदै गरेको तुल्सिपुर यातायात प्रालि समितिको रा १ ख २७८३ नम्बरको बस गएराति करिब १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने सैनामैना नगरपालिका १० सालझन्डीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

‘सालझण्डी बजार नजिकैको पुलमा बिग्रेर रोकिएको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको हो,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले भने, ‘दुर्घटनामा बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका छन्। जसमध्ये बसका सहचालकको अवस्था गम्भीर छ।’

घाइतेहहरुको चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये १९ जना उपचारपछि डिस्चार्ज भएका र बाँकी घाइतेको उपचार चलिरहेको डीएसपी भट्टले बताए। 

यी हुन् चाैराहा अस्पताल बुटवलमा उपचार भइरहेका घाइते
१.जिल्ला दाङ तुल्सिपुर उ.प.मा.न.‍पा-२ बस्ने वर्ष ४२ को ईश्वर प्रसाद गिरी। निधारमा चोट अवस्था सामान्य 
२. ऐ.ऐ वडा न. १९ वस्ने वर्ष २२ को मदन वि.क दाँया कुममा भित्री चोट अवस्था मध्यम ( सहचालक) 
३. ऐ.ऐ वडा न. ५ वस्ने वर्ष १९ कि स्नेहा वलि नाक,निधार र गर्धनमा चोट सामान्य।
४.हाल नामथर वतन नखुलेको सहचालक निधारमा टाउकोमा हातमा चोट अवस्था गम्भीर। 
५.जिल्ला सल्यान छत्रश्वर गा.पा वडा न. २ वस्ने वर्ष ३१ को वसन्त वलि अनुहरमा चोट सामान्य 
६. ऐ .ऐ गा.पा वडा न ५ वस्ने वर्ष २२ को सुजन डाँगी दाहिने आखामा चोट समान्य ।
७. जिल्ला दाङ घोराहि उ.प.म.न.पा वडा न १५ वस्ने वेष १६ को बलदेव घिमिरे टाउको र वाँया खुट्टमा चोट सामान्य ।
८. जिल्ला दाङ तुल्सिपुर  उ.प.म.न.पा १२ वस्ने वर्ष २८ को सुवास रावत भित्री चोट मध्यम । (बसका चालक)
९.जिल्ला दाङ घोराही उपमहानगरपालिका १० वस्ने वर्ष ४९ को कमला भण्डारी नाकमा चोट सामान्य 
१०. ऐ.ऐ वस्ने वर्ष ५३ को मुकुन्द भण्डारी खुट्टामा चोट सामान्य 
११. जिल्ला दाङ तुल्सिपुर उ.प.मा.न. पा वडा न १० वर्ष २३ कि उर्मिला सर्मा सामान्य 
१२.ऐ.ऐ वडा न. १५ वस्ने वर्ष ६३ को चुमन गोतामे सामान्य 
१३. ऐ.ऐ वस्ने वर्ष ५२ को रिसिराम गौतम वठमा चोट सामान्य 

एडमनसिटी हस्पिटल बुटवलमा उपचार भइरहेका घाइते
१४. जिल्ला दाङ तुल्सिपुर उ.प.मा.न. पा वडा न ९ वस्ने वर्ष ४३ को धन बहादुर बस्नेत दाँया खुट्टामा चोट अबस्था मध्यम ।
१५. जिल्ला दाङ बस्ने वर्ष ४० को युटिआइयमआइ नेपाली छातिमा चोट अवस्था सामान्य ।

हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचाररत घाइते
१६. जिल्ला रुपन्देहि बुटवल वस्ने वर्ष ३१ को भरत खत्री बाँया खुट्टामा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
१७.जिल्ला गोर्खा गो.न.पा ४ वस्ने वर्ष २७ को सन्तोस रम्तेल सामान्य । ऐ.३० गते ५;०० बजे डिस्चार्ज
१८. जिल्ला सोलुखुम्बु माहाकुलुङ गा.पा ३ वस्ने वर्ष ३६ को अचम्म कुलुङ राइ घुडा र छातिमा चोट समान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
१९. जिल्ला दाङ तुल्सिपुर उ.प.मा.न. पा वडा न ६ वस्ने वर्ष ३२ को बिष्णु परीयार छातिमा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
२०. ऐ.ऐ वडा न १६ वस्ने वर्ष  ३० को रामचन्द्र डाँगी दायाँ घुडा र ढाडमा चोट समान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
२१.ऐ.ऐ वडा न १८ वस्ने वर्ष १८ को दिपक खडका दाँया खुट्टामा चोट समान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज 
२२. ऐ.ऐ वडा न १० वस्ने वर्ष २४ कि सुमु चौधरी दाँया गालामा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
२३. जिल्ला सल्यान बनगाड न. पा ८ वस्ने वर्ष २४ को भिम बहादुर ऐरी अनुहार, चोट समान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर
 २४.जिल्ला दाङ घोराही उपमहानगरपालिका १० वस्ने वर्ष २२ को रविन चौधरी खुट्टामा चोट समान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
२५. .जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका ४ वस्ने वर्ष ३१ को सुमन रेउले खुट्टामा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
२६. .जिल्ला दाङ घोराही उपमहानगरपालिका १० वस्ने वर्ष २८ कि भुमिका रेउले खुट्टामा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
 २७. .जिल्ला दाङ घोराही उपमहानगरपालिका १२ वस्ने वर्ष ४५ को ईन्द्र बहादुर वलि घाटिका चोट सामान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर
 २८. भारत मोतियारी वस्ने वर्ष ३४ को यामडि खाँन खुट्टामा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
२९. ऐ.ऐ वस्ने वर्ष अ २४ को भुट्टा खाण टाउकोमा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
३०. जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका १२ वस्ने धनबिर चौधरि नाकमा र हातमा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
३१. जिल्ला सल्यान कपुरकोट गा.पा वडा ४ वस्ने वर्ष ४० को गोपाल घर्ति खुट्टामा चोट सामान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर
३२. जिल्ला सल्यान डार्मा गा.पा ५ वर्ष ३५ को डन्डबिर के.सि खुट्टामा चोट सामान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर
 ३३. जिल्ला सल्यान बाघचौर गा.पा २ वस्ने बर्ष ४० कि तोला के.सी खुट्टामा चोट सामान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा

यी हुन् रिफर भएका घाइते
३४.जिल्ला रुकुम सानोभेरी गा.पा १० वस्ने वर्ष २८ को धनराज वलि घाटिमा चोट सामान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर
३५.ऐ.ऐ वस्ने वर्ष ३० को अमर वलि नाकमा चोट समान्य ऐ.५;०० बजे डिस्चार्ज
३६. ऐ.ऐ वर्ष ३८ को भिम बहादुर वलि मुखमा खुट्टामा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
३७. जिल्ला सल्यान कोटमावलि वस्ने वर्ष ४३ कि टिका कुमारी वलि आखामा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
३८.जिल्ला सल्यान कपुरकोट गा.पा वडा ५ वस्ने वर्ष २० की हिमा बस्नेत हातमा र टाउकोमा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज
३९. जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका १४ वस्ने वर्ष ४४ कि साहिति थरुनि घाटि र छातिमा चोट सामान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर
 ४०. जिल्ला रोल्पा त्रिवेणि गा.पा ७ वस्ने वर्ष २६ को बिमल डाँगि वाया कुममा चोट समान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर
४१. जिल्ला सल्याण छत्रसेरा वस्ने वर्ष ३८ को देविराम पुन मुखमा र खुट्टामा चोट सामान्य । ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर
४२. जिल्ला सल्यान बाघचौर न.पा वडा न ९ वस्ने वर्ष ४५ को डम्बर वलि मुखमा र खुट्टामा चोट सामान्य ऐ.३० गते ०५;०० बजे डिस्चार्ज
४३.जिल्ला रुकुम चौरजहारी न.पा ८ वस्ने वर्ष २७ को रुपेस पुन मुखमा खुट्टमा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज