बलात्कारीलाई ३८०० भोल्टको करेन्ट
भारतमा सबैभन्दा धेरै महिला बलात्कारको शिकार हुन्छन् । त्यसले महिलाको सुरक्षाको लागि भारतमा यति खतरनाक ‘ब्रा’ बनेको छ, जसलाई जानीजानी छुने जो कोहीलाई पनि एकै पटक ३८ सय भोल्टको करेन्ट लाग्छ ।
त्यति मात्र हैन, त्यसले बलात्कार हुन लागेकी महिलाको घर तथा प्रहरीलाई समेत म्यासेज दिन सक्छ ।
भारतको पन्जाब यूनिभर्सिटीको डिपार्टमेंट अफ जियोग्राफीको डा कृष्ण मोहनकी छोरी मनीषा मोहनले बनाएको यो ब्रा संसारकै प्रसिद्ध बनेको छ । यो ‘ब्रा’ ले जानी९जानी छोईएको वा झुक्किएर भन्ने पनि थाहा पाउन सक्छ । त्यति मात्र हैन जबर्जस्तिको छुवाई वा प्रेमसहितको छुवाई पनि पत्ता लगाउन सक्छ ।
ईश्वरी हत्या प्रकरण: किटानी जाहेरीका आधारमा थप तीन जना पक्राउ
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
४५ वर्षीय बुवा सानु नेपाली र उनकी १८ वर्षीया छोरी विवादले निम्त्याएको दु:खद्…
धरानमा युवकको हत्या गरी फरार आरोपित मोरङमा समातिए
पाल्पामा २५ वर्षीया युवतीमाथि जबरजस्ती करणी
वनको दाउरा कसले लिने भन्ने विषयमा विवाद हुँदा एक जनाको ज्यान गयो
दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या
प्रतिक्रिया