रेष्टुरेण्टमा आगलागी हुँदा चार जनाको मृत्यु, चार घाइते
उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको राजधानी होहोटस्थित एक रेष्टुरेण्टमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानले आगलागीबाट सजावट र फर्निचरका सामान डढेको देखाएको छ । स्थानीय अग्नी उद्धार टोली घटना स्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया