माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप
काठमाडौँ। माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ ।
प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारले ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको लागि गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी एमडीपीले विरोध जनाएपछि झडप भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रमुख विपक्षी दल ‘माल्दिभ्स डेमोक्रेटिक पार्टी’एमडीपीले मन्त्रिपरिषद्मा मतदान गर्नुअघि मुइज्जुको सरकारले गरेको सिफारिस चार सदस्यको संसदीय अनुमोदन रोक्नु पर्ने माग गरेको थियो ।
एमडीपीको मागमा सरकार पक्षधर सांसदहरुले विरोध गर्न थालेपछि संसदभित्रै पक्ष र प्रतिपक्षका सांसदहरु हात हालाहालको स्तरमा उत्रिदा बैठक नै अवरुद्ध भएको थियो ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया