नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज (मंगलबार)देखि सुरु हुँदै
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज (मंगलबार)देखि सुरु हुँदै छ।
कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।
सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने सभापति शर्माले बताए । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।
सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्द सत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ। सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताए ।
गण्डकी प्रदेशसभाको रोष्ट्रमबाटै सांसद रेशम बहादुर जुग्जालीले च्याते बजेट पुस्ति…
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित
गाउँ छाडेर हिड्ने प्रबृति चुनौती : मुख्यमन्त्री पाण्डे
गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक
पोखराको सम्पुर्ण जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै
गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
प्रतिक्रिया